दमौली/तनहूँ नेत्रहिन संघले आफ्नो समूहका ३५ जनालाई धुप बनाउन प्रशिक्षित गराएको छ ।
दमौलीमा चैत्र २३ गतेदेखि २५ गतेसम्म सञ्चालित तीन दिने तालिम दिएर फरक क्षमता भएका व्यक्तिहरुलाई धुप बनाउने तालिम दिइएको छ । स्वरोजगार उन्मुख गराउन यो तालिम प्रभावकारी रहने अध्यक्ष चिमबहादुर कुमालले बताए । व्यास नगर क्षेत्रभित्रका दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति समेत कार्यसमितिका सदस्यहरु र दशै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु समेटिने गरी तालिममा सहभागि छनौट गरिएको कोाषध्य तारा कुमारी पोख्रेलले बताईन ।
समाचार
-
दमौली/नेकपा एमाले तनहुँको ११औं अधिवेशनको मिति सरेको छ । नेकपा एमाले तनहुँको बुधबार सम्पन्न…
-
अप्सरा भट्टराईराम्जाकोट/निर्वाचनका बेला मतदातासँग गरेको वाचा अनुरुप आफु समाजमा हुने सबै खाले विभेदको अन्त्य…
-
दमौली/ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन…
-
दमौली/युनिसेफको कर्मचारीबाट निबृत्त भएका नमस्तेलाल भूमि तनहूँको बन्दिपुरमा जन्मेका हुन् । युनिसेफको नीति निर्माणको…
-
दमौली/राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदी…
-
काठमाडौं/नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन…
-
स्थानीय सरकार सामाजिक सचेतनामा अग्रसर
सकारात्मक सन्देशले अपेक्षित परिणाम दिने अपेक्षाby Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातासंघीय सरकारले जनविश्वास गुमाईरहँदा संकटमा परेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थानीय सरकारका केही सकारात्मक कामले…
-
रामप्रसाद श्रेष्ठपुट्टार/गणतन्त्र कोरिया सरकारको सहयोगमा कोईका नेपाल ले तनहुँको घिरिङ गाउँ पालिका वडा नंवर…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले बुधबार एक वक्तब्य जारी गरी शोक व्यक्त गरेको छ…