दमौली/बाह्र बर्षसम्म ३६ प्रतिशत भौतिक कामको प्रगति देखिएको घुमाउने पुलको निर्माण ठेक्का रद्ध प्रक्रिया शुरु भएको छ । मृत सञ्जीवनी निर्माण सेवाले २०७० साल असारमा कूल लागत दश करोड भन्दा बढीको लागतमा निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकारले सम्झौता गरेको थियो । बाह्रबर्षसम्म पनि निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीसंगको सम्झौता रद्द गर्न सडक डिभिजन कार्यालय दमौलीले सर्वाजनिक सूचना जारी गरेको छ ।
तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं ५ र चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २९ जोड्ने यो पुल निर्माण सम्पन्न हुँदा दमौलीदेखि नारायगढको यात्रा मुग्लिङ्ग खण्डबाट हुने यात्रा भन्दा २५ किलोमिटर छोटो हुनेछ । दमौली नागरायगढको बैकल्पिक मार्गको रुपमा प्रयोग हुनेछ ।
समाचार
-
दमौली/शैक्षिक सत्र २०८१/०८२ को एसइइ नतिजामा तनहूँबाट ६५.७५ प्रतिशत विद्यार्थी उर्तिण भएको जिल्ला शिक्षा…
-
ग्रामिण कृषि उत्पादक सहकारी संस्था ऋषिङ–५ ले अनुदानमा लगेको तर प्रयोग विहिनभई बाटोमा मिल्किएका…
-
दमौली/स्वर्गिय पत्रकार शेष मोहम्मद हनिफ (गोरा मियाँ) को स्मृतिमा एक लाख भन्दा बढीको अक्षयकोष…
-
नेपालको सुदूरपश्चिमस्थित रणनीतिक महत्वको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पुनः एकपटक क्षेत्रीय राजनीतिको केन्द्रमा…
-
बलियो सरकार हुँदा विवाद समाधान हुने अपेक्षा रमेश विकलदुइ छिमेकी भारत र चीनको ठूल्दाइ…
-
दमौली/तनहूँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय…
-
दमौली/व्यास नगर कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले व्यास नगर क्षेत्रभित्रका विद्यालयहरुमा आईतवार सार्वजनिक…
-
व्यास नगरपालिका वडा नं १४ मा रहेका प्रसिद्ध छाब्दी बाराही मन्दिर । जिल्ला सदरमुकाम…
-
दमौली/विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आइतबार…
