दमौली/पृथ्वी राजमार्ग अन्तर्गत मर्सायाङ्दी ड्याम नजिक भएको दुर्घटनामा बुधबार २ जना घाइते भएका छन् । मोटर साइकल र स्कुटी ठोकिंदा मोटर साइकल अनियन्त्रित भई माइक्रो मुनी छिरेको हो । मेटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन् ।
समाचार
-
दमौली/गोरखा वेल्फेयर ट्रष्ट नेपालले गुणादीको महेन्द्र मावि लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।…
-
देउवालाई शुभेच्छुक र कार्यकर्ताको प्रश्न कांग्रेसलाई टाउको उठाउनै नदिने हो ?
by Tanahu Awajby Tanahu Awajरमेश विकलकांग्रेस सभापति शेरबहादुर देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त हुँदा यो उनको पाँचौं नियुक्ति…
-
चुनावी दौडको चियापानपुट्टार/१४औं अधिवेशनलाई अनुकुल बनाउन नेपाली काँग्रेसका नेताहरु दशैंको बेलामा पनि गाउँगाउँसम्मको चियापानमा…
-
दमौली/व्यास नगरापालिकाले मादी नदी उपत्यका विकास परियोजना आईतबार सार्वजनिक गरेको छ । विज्ञ समूह…
-
दमौली/विनाभागिय मन्त्री डोवाटे वि.क. यति बेला आफ्नो गृहजिल्लामा बधाई ग्रहण गर्नमा व्यस्त छन् ।…
-
दमौली/चेली टिकटक प्रतियोगितामा सुस्मिता थापा प्रथम भएकी छन् । सोमबार प्रकाशित नतिजा अनुसार इन्दिरा…
-
दमौली/विजया दशमी , शुभ दिपावली तथा छठपर्वको अवसरमा नेपाली कांग्रेस व्यास– ३ को शुभकामना…
-
नेपालीहरुले विशेष महत्वको साथ मनाउने चाडबाड बडादशैं विदा शुरु हुन लागेसँगै दमौलीमा खसी बोका…
-
दमौली/नेपाली समाजका विभिन्न पर्वहरु मध्येको बडादशैं पर्व शुरुवातको अघिल्लो दिन बुधबार तनहुँ जिल्ला अदालत…
