दमौली/प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौं तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ऋषिङ्ग गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नेछन् ।
आठौं तनहुँ महोत्सवले नै दमौली बजार सिंगारिएको हुन्थ्यो । झनै प्रधानमन्त्री शेरबहादुर देउवाको आगम हुने काराणले झने बढी सिंगारिएको छ यतिखेर दमौली बजार ।
सफा सडकका पेटीहरु रंगरोगनले सजाइएको छ । सडक तुल व्यानर र स्वागतद्वारले सजाइएको छ । चैत्र १० गतेबाट शुरु भएको महोत्सव चैत्र २० गतेसम्म सञ्चालन हुनेछ ।
तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा बजार इकाईको सहआयोजनामा सञ्चालन भएको महोत्सवको मूल नारा ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधर’ रहेको छ । तनहुँको मौलिक पहिचानको विकास, प्रबद्धन र संरक्षण गर्ने मुख्य लक्ष्य महोत्सवको रहेको छ ।
समाचार
-
दमौली/नावालिका संग जबरजस्ती करणी गरेको अभियोग लागेका पल शाह, उनलाई सहयोग पु¥याएको अभियोग लागेका…
-
बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लाका लागि आव्हान गरिएको १२९२ जनाको…
-
ऐतिहासिक महत्वको लिगलिगकोट, गोर्खामा राखिएको नेपालको राष्ट्रिय झण्डा र झण्डालाई पृष्ठभूमिमा पारेर तस्विर खिचाउँदै…
-
दमौली÷छिमकी चीन लगाएत विश्वका कतिपय देशमा कोरोनाको चौथो भेरियण्ट डेल्टाक्रोनको संक्रमण बढीरहँदा नेपालमा भने…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको कल्याणकारी कोषमा बुधबार रकम थपिएको छ । दुग्ध…
-
दमौली/नेपाल सरकार मन्त्रिपरिषदको फागुन १६ गतेको निर्णयबाट राष्ट्रिय भूमि आयोग तनहुँमा तीन सदस्य थप…
-
दमौली/चैते दशैंको सन्दर्भ पारेर प्रत्येक बर्ष गरिने महोत्सव यस बर्ष पनि शुक्लागण्डकी खैरेनीटार महोत्सवको…
-
दमौली/नेपाली काँग्रेस भानु नगर समितिले आशन्न स्थानीय निर्वाचन र नेपाली काँग्रेस स्थानीय कार्यकर्ताको भावनाको…
-
