दमौली/जिल्ला अदालतमा कार्यरत न्यायाधीश र कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीशमा जानका लागि तनहूँबाट सात जनाको दरखास्त परेको छ ।
जिल्ला अदालतमा कार्यरत न्यायाधीश हरिश्चन्द्र ढुंगानाको उच्चको न्यायाधीशमा दरखास्त परेको छ । न्याय सेवाबाट दरखास्त दिने भिमकुमार श्रेष्ठको जन्मस्थान पनि तनहुँको गजरकोट रहेको बुझिएको छ ।
जिल्ला न्यायाधीश शिवबहादुर रानाभाट र अर्जुन अधिकारीको जन्मस्थान पनि तनहुँ नै रहेको छ । अध्यापकबाट दरखास्त दिने राम घिमिरे पनि तनहुँकै रहेका छन् । कानुन व्यवसायीबाट दरखास्त दिन यज्ञबहादुर रानामगर शिवबहादुर सुनार पनि तनहुँकै हुन् । यज्ञ राना मगरले तनहुँमै अभ्यासरत रहेका छन् ।
उच्च अदालतमा नयाँ भर्ना गर्न खोजिएको २७ जना न्यायाधीशका लागि ७५ जना जिल्ला न्यायाधीश र एक सय ६१ जना कानुन व्यवसायी, ११ जना कानूनका अध्यापक, अन्वेषकहरु, १३ जना न्याय सेवाका कर्मचारी र नौ जना सरकारी वकिल समूहका कर्मचारी र आठ जना कानुन समूहका कर्मचारी गरी कूल दुई सय ७७ जनाले दरखास्त दिएका छन् । त्यसभित्र १९ जना महिलाहरु रहेका छन् ।
समाचार
-
दमौली/अगष्ट ९ मा परेको २८औं विश्व आदिवासी दिवसलाई तनहुँमा पनि भव्यताका साथ मनाईएको छ…
-
वी पी विचार समाज तनहुँ छैटौ अधिवेशनको संघारमा, काँग्रेस कार्यकर्तामा नेतृत्वको विद्रोही मानसिकता
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाली काँग्रेस नेतृत्वले आफ्नो सैद्धान्तिक धरातल छोडेर सत्तास्वार्थमा राजनीतिक आर्दश मूल्य मान्यतालाई छोडेको निष्कर्षका…
-
कक्षा ११ मा भर्ना खुलेको जनाकारीका साथ व्यानर झुन्ड्याउँदै परासर कलेजको टिम कमलबारीमा ।…
-
ऋषिङ/शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङले प्राविधिक शिक्षा प्रदान गर्न प्रारम्भ गर्ने भएको छ ।विद्यालयले…
-
हुलाक टिकटको बढी मुल्य लिएको र जग्गा हराएको गुनासो दमौली/जिल्ला हूलाक कार्यालय तनहुँले पहिलो…
-
दमौली/कोभिड –१९ महामारीका कारण दुई वर्षपछि भएको माध्यमिक शिक्षा परीक्षा–२०७८ को नतिजा राष्ट्रिय परीक्षा…
-
डुम्रेबजार/पृथ्वीराजमार्गको तनहुँ डुंम्रेबजारमा मंगलबार एक बृद्धालाई ठक्कर दिएर निलोकालो रंगको मोटर साईकल फरार भएको…
-
दमौली/नेपाली काँग्रेसका आदर्श पुरुष बीपी कोइरालाको ४०औं स्मृति दिवस तनहुँमा छुट्टै कार्यक्रमका बीच काँग्रेस…
-
दमौली/साउन १५ गते बाट तनहुँको यातायात ब्यवस्था कार्यालय बिमलनगरबाटनै लाइसेन्स नवीकरण हुने भएको छ…
