दमौली/दमौलीमा आयोजित तेस्रो आदिवासी जनजाति महोत्सवको अवसरमा सञ्चालित लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ प्रथम भएको छ । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ द्धितीय र सेतीमादी लोक तथा दोहोरी साँझ तृतीय भएको छ । प्रतियोगिताका प्रथम प्रतिष्ठान तनहुँले २० हजार रुपैयाँ द्धितीय, तृतीयले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट दोहोरी प्रस्तोता अन्तर्गत रीता तिवारीले १ हजार रुपैयाँ प्राप्त गरिन् ।
Tanahu Awaj
-
पृष्ठभूमिः हामीले गर्दै आएको अभ्यासमा देखिएका दृष्टान्तहरुमा अन्यायमा परेर अंश माग्ने एक खालको अभ्यास…
-
दमौली/चर्चित गायक बसन्त विकको दिलको दरबार उज्यालो भएको छ । तेस्रो आदिवासी जनजाति तनहुँ…
-
दमौली/व्यासका अध्येता काशीनाथ न्यौपानेले व्यास–३ व्यास गुफा क्षेत्रमा निर्माणाधीन किरियापुत्री भवनलाई आर्थिक सहयोग गरेका…
-
दमौली/व्यास नगरपालिका शिक्षा शाखाले बुधबार शैक्षिक सुधारकालागि ३९ बुँदे आव्हान पत्र माथि छलफल गरी…
-
नेपालले एक दशक लामो आन्तरिक द्वन्द्वबाट मुक्ति पाएको हिजो १२ वर्ष पूरा भएको छ…
-
राजनीति र कर्मचारीतन्त्र आधुनिक नेपाल सरकारका लागि महत्वपूर्ण संयन्त्र हो । सरकारले कर्मचारीतन्त्रबाट यस्ता…
-
गीत धन कमाउन भनी मत विदेशमा आएँ जीवनमा नपा दुःख आज मैले पाएँ ।…
-
भानु/भानु नगरपालिका वडा नं. १३ को पोखरीछापमा २८औं अन्तराष्टिूय ग्रामिण महिला दिवस सम्पन्न भएको…
-
महासन्धीले बालबालिकाको आफ्ना आमाबाबुप्रति, उसको आफ्नो सांस्कृतिक पहिचान, भाषा र मूल्यहरुप्रति, निज उत्पत्ति भएको…
