दमौली/नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा ) गण्डकी प्रदेश र तनहँुको आयोजनामा दमौलीमा माध्यमिक तहका अंग्रेजी शिक्षकहरुका कार्यशाला सम्पन्न भएको छ । अंग्रेजी भाषा शिक्षणमा कक्षाकोठालाई कसरी जीवन्त बनाउन सकिन्छ भन्ने विषयमा आयोजित सो कार्यशालामा अमेरिकी भाषा विज्ञ एवं प्रशिक्षक डा.आनी हकिन्सनले आफ्ना अनुभवहरुसंगै शिक्षकहरुको पेशागत विकासका लागि अपनाउनुपर्ने तौरतरिका र विधीहरुका बारेमा प्रशिक्षण प्रदान गरेकी थिइन् । नेपाल स्थित अमेरिकी दुतावास र आदिकवि भानुभक्त क्याम्पस दमौलीको सहयोगमा नेल्टा गण्डकी प्रदेशका अध्यक्ष डा. नवराज न्यौपानेको अध्यक्षतामा आयोजित कार्यशालामा जिल्लाभरिबाट विभिन्न ३५ वटा विधालयवाट शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
Tanahu Awaj
-
दमौली/बेलायतको ब्रिष्टोल नगरमा हालै सम्पन्न नगरप्रमुखहरुको विश्व सम्मेलनले व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई कार्यकारी…
-
दमौली/ व्यास ३ पराशर टोल स्थित अनशन चौतारा लाईनमा आइतवार देखि निशुल्क वाईफाई सुविधा…
-
दमौली/तनहुँ अमेरिका सोसाइटीले तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनको लागि सात लाख रुपैयाँ…
-
पृष्ठभूमिः हामीले १९१० सालमा बनेको कानूनको धरातलमा २०२० सालमा मुलुकी ऐन पायौं । आज…
-
कर अनिवार्य वचतको एक हिस्सा हो । नयाँ नयाँ कर लगाउनाले जनताको जिवन स्तरमा…
-
विद्या धन रमेश विकल विद्या त्यो धन हो बाँडी कहिल्यै रित्तिन्न भण्डार हाम्रो विद्याले…
-
ऋषिङ्ग/हेडटिचरहरुको पेशागत हकहितको संरक्षणका लागि ऋषिङ्ग गाउँपालिका भित्रका विद्यालयहरुमा कार्यरत प्रअहरुको एक भेलाले हेडटिचर…
-
दमौली/वडा दशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा विद्यालयले शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको…
-
दमौली/व्यास नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै नगरपालिकाद्वारा वडा नं ३ स्थीत खुल्ला मैदानमा निर्मित…
