23.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

३३ औं साधारण सभा सम्पन्न

दमौली/तनहुँ उद्योग वाणिज्य संघको ३३औं साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायतले बोलेका थिए ।

Related posts

बढ्यो सगरमाथाको उचाई

admin

जनजाति महोत्सवको छैठौं दिन हजारौ दर्शकको सहभागीता

admin

कोरोना संक्रमणमा उतार– चढाब:नयाँ भेरियन्ट देखिँदै, सावधानी आवश्यक

admin