30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

नेविसंघको प्रथम अधिवेशन

दमौली/नेपाल विद्यार्थी संघ तनहुँको विभिन्न स्थानीय तहको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा व्यास नगरपालिकामा सुृनिल मिश्र, भिमादमा सन्दिपा थापा, भानुमा सुजन थपलिया, माग्देमा प्रिया सिमल थापा, बन्दिपुरमा मंगेश गुरुङ, देवघाटमा हरि कुँवर, घिरिङमा अमृत परियार, आँबुखैरेनीमा आरजन देवकोटा, ऋषिङमा रिम बहादुर आले अध्यक्षमा चयन भएका छन् । अधिवेशनमा प्रमुख अतिथी नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोला, नेविसंघका जिल्ला अध्यक्ष चुडामणी खनाल, विद्यार्थी नेताहरु बिमल गिरी, धिरेश खनाल, मोहन गिरी, गोकुल थापा, युवराज आले, हरि खनाल, हिरा थापा, सुमन थापा र सुशिल नराल लगायत सहभागिता रहेका थियो ।

Related posts

नेपाली काँग्रेस तनहुँ क्षेत्र नंं. २ को भेलामा गर्जिए ने.का. नेता जोशी

admin

डा. केसीको सत्याग्रह- आफ्नो दायित्व भुलेर दमनमा उत्रंदै सरकार

admin

एसईई पुरानै संरचना र शैलीमा

admin