दमौली/तनहुँको व्यास २ मा अवस्थित बौद्धिक पुस्तकालय व्यास १२ का शारीरिक अशक्त भएकाहरुलाई न्यानो कपडाका साथै स्टेशनरी सामाग्री वितरण गरेको छ । पुस्तकालयले सामाजिक क्षेत्रमा खर्च गर्ने गरि कार्यक्रम आयोजना गरिएको पुस्तकालयको अध्यक्ष सागर घिमिरेले बताएका छन् ।
Tanahu Awaj
-
दमौली/तनहुँको भानु नगरपालिका ९ काउरेटारस्थित खेतको इनारभित्र एक युवकको शव फेला परेको छ ।…
-
दमौली/तनहुँ उद्योगवाणिज्य संघको आयोजनामा फागुन १६ देखि २७ सम्म सातौं तनहुँ महोत्सव सम्पन्न हुने…
-
पृष्ठभूमिः विवाह मानव जिवनको अभिन्न अभिन्न हो । अपवादमा बाहेक सबै मानिसको विवाह हुन्छ…
-
सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता
by Tanahu Awajby Tanahu Awajदमौली/व्यास नगरपालिकाले सहिद दिवसको अवसर पारेर आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथान दौडमा नेपाली सेनाका…
-
राम्जाकोट/देशभरका प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार गरेर आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने लहर चलिरहँदा…
-
भानु/विपि नेत्र प्रतिष्ठान भक्तपुरको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिबिरमा १५ जनाको मोतिबिन्दु र ५…
-
देशभर यो साता सहिद सप्ताह मनाइयो । वि.सं १९९७ को यही साता जहानीय राणा…
-
प्रतिपक्षको अवरोध थेग्न थप मर्यादापालकको व्यवस्था, संसद भवन बाहिर पानीका फोहोरा फाल्ने दमकलको व्यवस्था…
-
गजौडे/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको साधारण सभा शनिबार सम्पन्न भएको छ । व्यानर पढेर…
