दमौली/व्यास–५ पाटनस्थित पराशर आश्रम संरक्षण समितिले श्री शिवापुराण महायज्ञको आयोजना गरिने भएको छ । पौष १० देखि १८ गतेसम्म चल्ने महायज्ञमा महिर्षि वेदव्यास वेदविद्याश्रमका गुरु प्रार्चाय रामप्रसादले प्रमुख वाचन गर्ने संरक्षण समितिका अध्यक्ष तारा प्रसाद श्रेष्ठले जानकारी दिए । महायज्ञमा १ हजार ८ डा. स्वामी रामनन्द गिरि र १ हजार ८ स्वामी रमणानन्द गिरिलाई अभिषेक गरिने छ । वैदिक सनातन धर्म संस्कृत र संस्कृत विद्याको संरक्षण, संवद्र्धन तथा प्राचिन सम्पतिको संरक्षण गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मुल समारोहका सहसंयोजक तारानाथ घिमिरेले जानकारी दिए । महायज्ञबाट संकलित रकमबाट विद्यालयको स्तरोन्नती गर्ने तथा स्नातक तहसम्म आवासीय सुविधा सहित निःशुल्क शिक्षा प्रदान गरिने लक्ष्य रहेको छ ।
Tanahu Awaj
-
दमौली÷ नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाद्वारा सञ्चालित तीन दिने अभिमुखीकरण तालिम बुधबार दमौलीमा…
-
दमौली÷ व्यास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका विद्यालयको थप शैक्षिक सुधारका…
-
१५ वर्ष अगाडि सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचार र अवैध धन न्यूनिकरणमा…
-
क्रमशः हामीले कस्तो संस्कृतीको विकास गरिरहेका छौं ? भन्ने कुरा सोच्ने बेला आएको छ…
-
नेपालले आर्थिक विकास र संम्वृद्धि प्राप्त गर्न बजेटको ठूलो हिस्सा सामाजिक र आर्थिक क्षेत्रमा…
-
दमौली/दमौली स्थित सत्यवती माविमा मंगलबार रोल्पा जिल्ला रोल्पा नगरपालिकाको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको…
-
आफुलाई गरिब, किसान र मजदुरको पार्टीको अध्यक्ष भनेर नथाक्ने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले…
-
दमौली/लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको १३ औं दिन शुक्रबार दमौलीमा सचेतनामुलक ¥याली तथा…
-
दमौली/भानु नपा– २ ढल्केवर क्षेत्रको क्यामेरामा आइतबार नरभंसी चितुवाको गतिविधि कैद भएको छ ।…
