भानु/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको आव्हानमा वडा नंं ८ विर्ताका दुई जना व्यापारीले विश्वव्यापी भएको कोरोना भाईरसबाट बचेर खाद्य सामाग्री लगायतका किराना पसल सञ्चालन गर्न मंगलबारबाट सतर्कता अपनाएका छन् ।
उपशाखाका सभापति बाबुराम खनालले दिएको जानकारी अनुसार खेमबहादुर गुरुङ्ग र तारा विष्टले आफ्नो पसलमा आउने ग्राहकलाई कति सम्म आउने भनेर डोरी टाँगेर दुरी सीमा निर्धारण गरेका छन् । त्यसैगरी ग्राहकको आवत जावत भएपछि डिडिटी पाउडर छर्केर सफा गर्ने गरेका छन् ।
स्थानीय व्यापारीको त्यो सजगताको अवलोकन गर्न आउनु भएका वडाध्यक्ष सुरेश थापा, वडा नं. ९ का वडाध्यक्ष रामबहादुर बानियाँ र मुस्लिम आयोगका सदस्य रफिक मियाँले स्थानीय व्यापारीको देखाएको सजगताको प्रसंस गर्नुभएको थियो ।
Tanahu Awaj
-
रुाहत वितरणमा पारदर्शिता रु समानताको जनअपेक्षा कोेरोना भाइरुसका कारुण उत्पन्न संकटका कारुण संसारको आधा…
-
आज ७७ साल बैशाखको चार गते नेपाली नयाँ बर्ष भित्रिएको भरखर तीन दिन भएको…
-
एक समय थियो जस बेला हामी आफ्ना लागि आवश्यक परुेका कुराहरु र आफुलाई परेका…
-
गत मंगलबार दोस्रो पटक लकडाउनको समधावधी थप गर्ने निर्णय गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले…
-
केही थुंगा फुलका १ जल विनाको कुनै ताल हुँदैन, नफेरिएको कुनै साल हुँदैन, मानिस…
-
पृष्ठभूमिः नेपाली कानूनी व्यवस्थामा हिजो दोषीलाई दण्ड र सजायको मात्रै प्रधानता थियो । पीडितलाई…
-
प्रधानमन्त्रीको मंगलबारको संवोधन अनियमितताको आशंकालाई कुप्रचारको संज्ञा
by Tanahu Awajby Tanahu Awajसम्वाददाता÷प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा…
-
तनहुँ/चैत्र ११ गतेबाट देशभरबाट लागेको लक डाउनको तनहुँ जिल्लाको गाउँवस्तीमा आंसिक परेको छ ।…
-
घिरिङ्ग/गा.पा.को वडा नं. १ मा राहत सामग्री पुगेको वडाध्यक्ष गंगाराम कुमाल बताउनु हुन्छ ।…
