19.1 C
Damauli
October 10, 2026
Tanahun Awaj

Author : admin

सातौं तनहुँ महोत्सव सम्पन्न भयो

admin
दमौली÷“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक, सामाजिक विकासको पूर्वाधार” भन्ने मुल नाराका साथ सञ्चालित सातौं तनहुँ महोत्सव– २०७६ सोमबार सकिएको छ । जिल्ला सदरमुकाम दमौलीमा गत...

अल्ट्रा म्याराथनले पर्यटन प्रवद्र्धनमा सहयोग गरोस्-सम्पादकीय

admin
व्यास नगर पालिकाले अघिल्ला दुई वर्षमा जस्तै यस पटक पनि सहिद दिवसको अवसर पारेर मानुङकोट देखि पुलिमराङसम्मको अल्ट्रा म्याराथन आयोजना गर्दैछ । खेलकुदको माध्यमबाट पर्यटन...

अब त विद्यार्थीलाई सक्रिय बनाउने कि ?

admin
पङ्तिकार विगत ८ वर्षदेखि शिक्षण पेशामा संलग्न छ । ०६८ सालमा निजी श्रोतको शिक्षकको रुपमा सुरु भएको मेरो शिक्षण यात्रा २०७१ सालमा आएर प्राथमिक तहको...

ओलीको सरकार कसको हित रक्षक हो ?

admin
नेपालका कम्युनिस्ट पार्टीहरुको एउटै नारा हुन्छ, हाम्रो पार्टी गरिब जनताको पार्टी हो । हामी सर्वहारा वर्गको हित रक्षाका निम्ती काम गछौं । स्वाभाविक छ, सत्ताधारी...

फैसला, आदेश र कार्यान्वयनको प्रश्न

admin
पृष्ठभूमिः कानून सबैलाई लागू हुन्छ भन्ने सन्देश राज्यस्वयंले दिनु पर्दछ । कानून बमोजिम फैसला र आदेश दिन, शक्तिसन्तुलनको सिद्धान्तलाई आत्मसाथ गर्न गठन गरेको संस्था हो...

दमाैलीमा माघि मनाउँदै

admin
बुधबार दमौलीमा निकालिएको ¥याली । ¥यालीमा माघे संक्रान्तिमा पाँच दिन विदाको माग गरिएको थियो । साथै मगर प्रदेशको माग्दै सहभागिहरुले नारा लगाएका थिए । –फोटो...

तनहुँ बारलाई पुस्तक

admin
बैंकिङ्ग कानूनमा विद्यावारिधी गरेका डा. अवतार न्यौपानेले आफ्नो बैंकिङ्ग कानून तनहुँ बार इकाईलाई हस्तान्तरण गर्दै । तनहुँबाटै आई एल पास गरी तनहुँबाटै प्राक्टिस सुरु गरेका...

कांग्रेसको सुदृढीकरण

admin
राम्जाकोट/नेपाली कांग्रेसले ऋषिङ गाउँपालिका वडा नं ५ मा संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको छ । वडा संयोजक रामचन्द्र पोखरेलेको सभापतित्व एवं नेपाल विद्यार्थी संघ तनहुँका...

आठौं दिनमा सातौं तनहुँ महोत्सव

admin
दमौली/तनहूँ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं तनहुँ महोत्सव आज आठौं दिनमा चलिरहेको छ । आजको आकर्षण कृष्ण कँडेलको नेतृत्वमा रहेको इन्द्रेणी समूहको प्रस्तुती रहने आयोजकले...