Tanahun Awaj
Uncategorized

तनहुँ बारलाई पुस्तक

बैंकिङ्ग कानूनमा विद्यावारिधी गरेका डा. अवतार न्यौपानेले आफ्नो बैंकिङ्ग कानून तनहुँ बार इकाईलाई हस्तान्तरण गर्दै । तनहुँबाटै आई एल पास गरी तनहुँबाटै प्राक्टिस सुरु गरेका कानून व्यवसायी अधिवक्ता न्यौपाने हाल बंगलादेश बैंकका कानूनी सहल्लाहकार समेत रहेका छन् । फोटो तनहूँ आवाज

Related posts

भारतीय सेना प्रमुख शिकार खेल्न नेपालमा

admin

बसको ठक्करबाट दुईको मृत्यु

admin

दाग नङमा लागोस्, स्वाभिमानमा होइन

admin