19.3 C
Damauli
October 14, 2026
Tanahun Awaj

Author : admin

संहिताले गरेको अपुतालीको व्यवस्था

admin
पृष्ठभूमिःहामीले सामान्य बुझाईमा जस्ले छोरा जन्माएन उस्को अपुताली पर्छ भनेर बुझिन्थ्यो । त्यो परिभाषा अहिले बदलिएको छ । सामान्य बुझाईमा जस्को मृत्यू भएपछि ऋण र...

के पहरै थर्किएला त ?

admin
‘लहरो तान्दा पहरो थर्कन्छ’ नेपाली भाषामा प्रयोग हुने विभिन्न उखान टुक्काहरु मध्येको एउटा मिठो उखान टुक्का हो, जसको सिधा अर्थ हुन्छ– एउटा सानो लहरा तान्दा...

नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन

admin
दमौली/नेकपा एमाले जिल्ला कमिटि तनहुँको हालै सम्पन्न नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नवौं अधिवेशनले नेकपा एमालेभित्र सिग्देल समूहको बर्चस्वलाई स्थापित गरेको छ...

तेस्रो चरणको क्षेत्र भ्रमण सकेका जोशी थप उत्साही

admin
दमौली/नेपाली का“ग्रेसका नेता गोविन्दराज जोशी तेस्रो चरणको क्षेत्र नं १ को भ्रमण सकिनै लाग्दा निक्कै उत्साही देखिनु भएको छ ।पुसको २४ गते दमौलीका पत्रकार माझ...

ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह

admin
दमौली/स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु पालना गर्न÷गराउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठक पछि...

पृथ्वी जयन्तीमा सार्वजनिक दिइनु पर्दछ

admin
दमौली/नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइनु पर्ने बताएका छन् ।आधुनिक नेपाल निर्माण राष्ट्र निर्माता पृथ्वी नारायण शाहको अतुलनीय योगदान रहेको...

भूकम्पीय सचेतना, सुरक्षित संरचना

admin
आइतबार देशभर राष्ट्रिय भूकम्प सुरुक्षा दिवस मनाइँदै छ । विसं १९९० साल माघ २ गते आएको भूकम्पका कारण नेपालले ठूलो धनजनको क्षति व्यहो¥यो । त्यसपछि...