पृथ्वीनारायण शाहको ३००औं जयन्ती by Tanahu Awaj 13th January 202213th January 2022 13th January 202213th January 2022 154 views गणतन्त्रवादीहरुले उपेक्षा गरेका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००आंैं जयन्ती राजावादी भनेर चिनिएको राप्रपाले पुस २७ गते तनहूँको दमौलीमा पनि बाजागाजा सहितको कोण सभा गरेर उत्साहपूर्वक मनाएको छ । पूर्वपञ्चहरुको सहित राष्ट्रनिर्माणप्रतिको श्रद्धाभएका गणतन्त्रवादीहरुको पनि कार्यक्रममा सहभागिता देखिएको थियो । –फोटो तनहुँ आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह next post तेस्रो चरणको क्षेत्र भ्रमण सकेका जोशी थप उत्साही Related Articles रेडक्रसद्वारा स्वास्थ्य शिबिर आयोजना 8th February 2019 प्रदेश २ मा नयाँ प्रदेश प्रमुख राजेश झाको... 25th February 2021 शुनपाको शैक्षिक अभियान 25th April 2024 संसदीय अभ्यासबाट दलको नेता चयन 22nd December 2022 चितुवाको आक्रमणबाट बालिकाको मृत्यू 21st November 2018 सार्वजनिक विदामा पनि सेवा सूचारु 18th April 2024 सप्ताहव्यापी अभिमुखीकरण 20th April 2023 दरिलो र खँदिलो काँग्रेस बनाउन मेरो उम्मेदवारी 2nd September 2021 आगलागीबाट एकको मृत्यु 27th December 2018 रेडक्रसद्धारा निशुल्क स्वास्थ्य शिबिर 30th January 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.