Tanahun Awaj
समाचार

कृषि प्रधान देशको अवस्थाः

किसानका नाम्ला/दाम्ला घरमा सजाउने वस्तु भए । अबको पुस्ताले नाम्लो दाम्लो भनेको बुझ्नै नसक्ने अवस्थामा पु¥याएको छ । तर किसानको तिर्सना बुनेर पोको पारेर घरमा आउने इष्टमित्रलाई देखाउनमा काम लागेको छ । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

हटे स्रोत केन्द्र, घटे तालिम केन्द्र

Deepak Joshi

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

admin

बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत

admin