22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

व्यासको बजेट दुई अर्ब

दमौली/व्यास नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/०८२ को लागि ४१औं नगरसभामा प्रस्तुत दुई खर्ब भन्दा बढीको बजेट अनुमोदन भएको छ ।
मंगलबार आयोजित नगरसभाले आर्थिक बर्ष २०८१/०८२ को बजेट पारित गर्नका साथ विधायन समितिले अनुमोदनार्थ पेश गरेको विभिन्न तीन वटा विधेयलाई अनुमोदन गरेको छ । विभिन्न दश समितिले पेश गरेका प्रतिवेदनहरुलाई पनि नगरसभाले अनुमोदन गरेको नगरपालिकाका प्रवक्त जीवन गुरुङ्गले जनाएका छन् ।
नगर सभाले कर्मचारी संगठन संरचना सम्बन्धी संसोधन प्रस्ताव र घर नक्सा सम्बन्धी अभिलेखीकरण सम्वन्धी प्रस्ताव पनि पारित गरेको छ ।

Related posts

त्रिनाब्बे प्रतिशत योजना सम्झौता

admin

निजी विद्यालयको छात्रबृत्ति वितरणप्रति नगरको चासो

admin

अन्तरक्रिया कार्यक्रम

admin