22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता: कुमारी बैंक ऋषिङ शाखाले वडा कार्यालयको आग्रहमा ऋषिङ गाउँ पालिका वडा नं ५ को सपाङदीमा पुगेर अशक्त तथा अपाङ्गता भएका ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्ष बुद्धीमान राना मगरका अनुसार यो कार्यको निरन्तरताका लागि बैंकसंग अनुरोध गरिने छ । -फोटो अप्सरा भट्टराइ

Related posts

उद्यमशील साकोसको छैटौं साधारण सभा सम्पन्न

admin

पत्रकार नेतृत्व विहिन

admin

कुललिङ पिरियडमा गुमेको शाख

admin