22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

रित्तो वसपार्क र गाडी पार्किङले भरिभराउ मुख्य राजमार्ग

लाखौं खर्चेर बनाइएको व्यास नपा–१ करङकाठमा रहेको बसपार्क(1), फलफूल लाईन अगाडि मुख्य राजमार्गको दुइ लेन ओगटेर पार्क गरिएका साना तथा ठूला सवारी(2)। बस पार्क खाली राखेर सवारी आवागमनमा समस्या हुने तथा दुर्घटनाको जोखिम बढाउने गरी मुख्य राजमार्गमै सवारी पार्किङ गर्ने कुरा कति कानून, न्याय र मानवता संगत कुरा हो ? अनि बेथितीमा मुकदर्शक बन्ने हाम्रा सरकारहरु ?

Related posts

यि दुइ कर्मयोगी प्रधानाध्यापकः

admin

शैक्षिक सामग्री वितरण

admin

ओमिक्रोनको बढ्दो संक्रमण: न्यूनिकरणका लागि प्रशासनद्वारा विभिन्न आदेश जरी

admin