23.1 C
Damauli
October 2, 2026
Tanahun Awaj
Uncategorized

सामाजिक सुरक्षा भत्ता वितरण

दमौली/भानु नगरपालिका ८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ओम विकास बैंकसँगको सहकार्यमा वडा कार्यलयले ३८ लाख ४० हजार रुपैयाँ वितरण गरेको हो । वडा भित्रका ४८८ लाभग्राहीलाई चालु आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो चौमासिक वापत मंसिरदेखि फागुनसम्म सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

Related posts

नैतिक ज्ञान विनाको वैज्ञानिक ज्ञानको कुनै अर्थ हुँदैन:

admin

ट्याङकी छ तर साबुन र पानी छैन

admin

नेतृत्वका लागि अझै पत्याइएनन् महिला

admin