21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

ऋषिङकी कल्याणदेवी

ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको कल्याणदेवी मन्दिर । झण्डै एकसय पचास वर्ष पुरानो मन्दिरमा स्थानीय पुजारीले दैनिक पुजाआजा गर्ने गर्दछन् । मन्दिर भित्र स्थानीय समुदायले आफ्नी इष्ट देवीको रुपमा पुजा गर्ने कल्याणदेवीको चार हात भएको प्रस्तर मुर्ती छ । यिनको पुजा गर्दा सबैको कल्याण हुने स्थानीयमा विस्वास रहेको छ । तस्वीरः आयुष पोखरेल

Related posts

महिनौ सडक अवरुद्ध

admin

पर्यटकीय प्रबद्र्धनमा महासंघको सक्रियता

admin

ज्ञानगंगा सदस्यमा अधिकारी मनोनित

admin