22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

जलविहारको संभाव्यता अध्ययन

दमौली/तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिकाले कालीगण्डकीमा जलविहारको संभाव्यता अध्ययन गरेको विभिन्न सञ्चार माध्यमहरुले आफ्नो समाचारमा जनाएका छन् । अध्ययनले कालीगण्डकी जलविहारको लागि उपयुक्त क्षेत्र पहिचान गराएको बताईएको छ । घिरिङ्ग गाउँपालिका वडा नं. १ वैडीदेखि घिरिङ्ग गाउँपालिका वडा नं. ४ करुवाटारसम्मको जलविहारका लागि गाउँपालिकाले यसै आर्थिक बर्षमा पन्ध्र लाख बजेट विनियोजन गरेको बताइएको छ ।

Related posts

तनहुँको गौरब जिल्ला सभाहल भित्रको लज्जा
सार्वजनिक संरचनामा बन्नु पर्ने र्‍याम्प बनेन
अपाङ्गता क्षेत्रका अधिकारकर्मि न्यायको शरणमा जाने

admin

महासंघद्वारा शोक व्यक्त

admin

७५औं प्रजातन्त्र दिवस

Deepak Joshi