Tanahun Awaj
समाचार

अलपत्र महाभियोग

अलपत्र महाभियोग
दमौली/प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा विरुद्ध एक महिना अगाडि लगाइएको महाभियोग फेस गर्न नसकेर नेपाल सरकारले मंगलबार मध्यरातमा चालु अधिवेशन स्थगन गरको छ । सरकारको यो निर्णय पछि संविधानविदहरुले संविधान कुल्चेर सरकार अगाडि बढेको बताई रहेका छन् । उता सरकारका मन्त्रीहरु पुनः एमालेमा फिर्ता हुने चर्चासंगै सरकार स्थानीय निर्वाचन छोडेर संसदीय निर्वाचनको वातावरणमा लागेको संकेत गरेको छ ।

Related posts

सम्पन्न हुँदै उपशाखा अधिवेशन

admin

ज्येष्ठ नागरिकको नयाँ नेतृत्व

admin

थर्पु अस्पतालमा पुस देखि दैनिक आँखा उपचार सेवा

admin