28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

स्थापना दिवसमा हाजिर जवाफ प्रतियोगिता

थर्पु/नेपाल रेडक्रस सोसाइटीका स्थापनाको ६० औं दिवसको अवसरमा जिल्ला रेडक्रस सोसाइटी तनहुँको आयोजनामा आइतबार मिन मा वि थर्पुमा सञ्चालन भएको माध्यमिक (९–१२) स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सहभागी २२ ओटा विद्यालहरु मध्ये सत्यवती मा वि दमौली प्रथम,मिन मा वि थर्पु दोस्रो र सरस्वती सदन मा वि भानु तेस्रो स्थान प्राप्त गरेका छन ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापती कृष्णा हरि वाग्लेको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला उपसभापती ऋषिराम पोख्रेल, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार श्रेष्ठ, प्र अ राजेन्द्र भण्डारी, युबा रेडक्रस गण्डकी प्रदेश समिति सम्योजक राम दत्त पौडेल,सदस्य सुनिता तिवारी लगायत ब्यक्तित्वहरुले रेडक्रसको मानविय अभियान तथा युबा रेडक्रसको गतिविथिको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Related posts

व्यासले गर्‍यो कार्यविधि समिक्षा एवं छ निणर्य

admin

आफ्नो उपचार खर्च आफै बेहोर्ने राष्ट्रपतिको चाहाना

admin

  तनहुँ २ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय  

Deepak Joshi