17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

भवनमा टेलिफाेन टावर

घिरिङ गाउँपालिका–१, पुट्टार स्थित कृष्ण माध्यामिक विद्यालयको भवनको छतमा राखिएको टेलिफोन टावर । यो टावरले विद्यालय पनि व्यापारिक प्रयोजनका लागि निर्माण गरिएको संकेत गरेको छ ।
तस्विरः तनहुँ आवाज साप्ताहिक

Related posts

बालिका शिक्षाको अनुगमन र अन्तरक्रिया

admin

व्यासमा लम्पी स्किन खोप

admin

कार्यकर्ता संगठित गरेर मेलमिलाप दिवस मनाउने तयारी

admin