22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

पाँचौ अल्ट्रा म्याराथनको विजेता सुनुवार

दमौली/पाँचौ अल्ट्रा म्याराथनको विजेता नेपाली सेनाका वेदबहादुर सुनुवार भएका छन् । व्यास नगरपालिकाले फागुन २८ गते आयोजना गरेको व्यास–५ मानुङदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटर दुरी दुईघण्टा ५८ मिनटमा पार गरेर सुनुवार विजेता बनेका हुन् । तनहुँको मानुङ र पुलिमराङको ऐतिहासिक महत्व झल्काउँदै पर्यटनको प्रबद्र्धन गर्न पाँचौ अल्ट्रा म्याराथान सार्थक रहने विश्वास आयोजकले गरेको छ ।

Related posts

बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत

admin

पत्रकार महासंघ तनहुमा अधिकारी

admin

श्रीकृष्ण शिक्षा-सम्पादकीय

admin