19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

सम्मान


दमौली/जेसिआई व्यास नगरले नवनिर्वाचित नेतृत्वलाई सम्मान गरेको छ । नवबर्ष २०७८ को अवसर पारेर ११ औं अधिवेशनबाट निर्वाचित तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइमा निर्वाचित जेसिआई व्यास नगर सम्बद्ध पदाधिकारीहरुलाई सम्मानका साथै नवबर्षको शुभकामना प्रदान गरेको छ ।

Related posts

अजम्बरी मन्दिर परिसर

admin

पत्रकार महासंघको ध्यानकर्षण

admin

व्यानपाको छ नियम पारीत

admin