16.2 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

तरूण दल गठन

तरूण दल गठन 

भिमाद/नेपाली कॉग्रेसको भातृसंगठन नेपाल तरूण दल भिमाद-४ एकाई समितिको गठन भएको छ । पुस ११ गते शनिबार नेपाली कॉग्रेस वडा सभापति तथा तरूण संयोजक समेतको उपस्थितिमा आयोजित भेलाले तरूण दल भिमाद न.पा. वडा नं ४ एकाईको गठन गरेको महाधिवेशन प्रतिनिधि मिलन आलेले जनाएका छन् ।

गठित तरूण दलको अध्यक्षमा बसन्त गुरूं चयन भएका छन् । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश:  महेश राना , उज्जल थापा, मनिता थापा र टेकबहादुर थापा (गणेश) चयन भएका छन् । भेलाले मिलन गुरूं, मेरिना थापा, श्रीराम परियार, भुवन थापा, बुद्धिबहादुर राना, सोम थापा र विनोद थापालाई दलको कार्यकारीणी सदस्यमा चयन गरेको छ । अन्य दल त्याग गरी नेपाली कॉग्रेसमा प्रवेश गर्नेहरूलाई भेलामा औपचारिक स्वागत गरिएको थियो ।

Related posts

वी.पी. को विचार प्रचार गर्दा कारवाहीको धम्की दिनेहरुले कस्को संगठन गर्दैछन् ? –जोशी

admin

सम्झनाको सन्दुकमा बीपी र पुष्पलाल

admin

अचम

admin