20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भालुको आक्रमणमा परि एक घाइते

दमौली/तनहुँको भानुमा भालुको आक्रमणमा परि एक जना घाइते भएका छन् । शनिबार विहान भानु नगरपालिका १३, खड्का गाँउ निवासी ५९ वषीय चिजबहादुर कुँवर कुखुरा फार्म कुर्दै गर्दा भालुको आक्रमणमा परि घाइते भएका हुन् । घाइते कुवँरलाई उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।

Related posts

स्वाभिमानी श्रम गर्न प्रेरित गर्दै आले

admin

कार्यकारी प्रमुख नै ढंटुवा, अरुबाट के आशा गर्ने ?

admin

लोकतन्त्रको सुन्दर पक्ष आलोचना, अस्विकार्दै सरकार

admin