19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

मृत चितुवा भेटियो

दमौली/घिरिङ ४ करपुटारस्थित सामुदायिक वनमा एक मृत चितुवा भेटिएको छ । शरीरमा चोटपटक नभएको हुदाँ विषादिको प्रयोगबाट मारिएको हुन सक्ने आशंका गरि वन अधिकारीहरुले मृत चितुवा दमौली ल्याएका छन् । चितुवा मारिएको हो वा कालगतिले मरेको भन्नेबारेमा अनुसन्धान गरिने स्थानीय सञ्चरमाध्यमले जनाएको छ ।

Related posts

चितुवा समातिए तर त्रास कायमै छ, भानुमा

admin

निरन्तर ४२औं दिनसम्म खाना, खाजा सहयोग

admin

ग्याँस दुर्घटना सचेतिकरण कार्यशाला सम्पन्न

admin