22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

मृत चितुवा भेटियो

दमौली/घिरिङ ४ करपुटारस्थित सामुदायिक वनमा एक मृत चितुवा भेटिएको छ । शरीरमा चोटपटक नभएको हुदाँ विषादिको प्रयोगबाट मारिएको हुन सक्ने आशंका गरि वन अधिकारीहरुले मृत चितुवा दमौली ल्याएका छन् । चितुवा मारिएको हो वा कालगतिले मरेको भन्नेबारेमा अनुसन्धान गरिने स्थानीय सञ्चरमाध्यमले जनाएको छ ।

Related posts

वार्षिकोत्सव मनाउँदै गर्दा

admin

क्वारेन्टाईनलाई आवश्यक सामग्री वडावडामा पुर्याउँदै शहीद पुत्र

admin

घाँटी निमोठिएको प्रजातन्त्र

admin