22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

व्यक्तिगत जग्गा कब्जा

दमौली/बन्दीपुर गाउपालिका–१, डुम्रेका व्यवसायी ऋषीराम अधिकारीको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले कब्जा गरेको घोषणा गरेको छ । स्थानीय प्रशासनको आड र राजनीतिक संरक्षणमा सार्वजनिक जग्गा मिचेको भन्दै विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले सोमबार अधिकारीको जग्गामा पार्टीको झन्डा गाडेर कब्जा भएको घोषणा गरेको थियो । तर व्यवसायी अधिकारीले भने उक्त स्थानमा आफ्नो १२ रोपनी जग्गा जग्गाधनी पूर्जा सहित रहेको बताएको छन् ।

Related posts

शुभकामना आदान प्रदान

admin

अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ र नेपाली बालबालिकाको अवस्था

admin

देशै भरबाट जुरुक्क उठ्यो कांग्रेस

admin