29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

पहिलो शुक्लागण्डकी महोत्सव सुरु

दमौली/शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा सोमबारदेखि पहिलो शुक्लागण्डकी महोत्सव २०७५ सुरु भएको छ । तनहुँ उद्योग वाणीज्य संघ दुलेगौडा बजार एकाईको आयोजनामा गरिएको महोत्सवको उद्घाटन सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । पुस ९ देखि १८ गतेसम्म चल्ने उक्त महोत्सवमा महोत्सव अवधिभर विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Related posts

घिरिङ –१ मा नेकाको वडा समिति गठन

admin

राहत रकम हस्तान्तरण

admin

के पोशाक परिवर्तनले बढ्छ शिक्षकको मर्यादा ?

admin