24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

महासमिति सदस्यमा भट्टराई

दमौली/बिहिबार बसेको महासमितिको बैठकमा लोकतान्त्रिक फोरम तनहुँका जिल्ला अध्यक्ष रहेका दिपक भट्टराई नेपाली कांग्रेसको महासमितिमा चयन भएका छन् । नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम एकीकरणबाट बनेको समायोजन समितिबाट भट्टराइ्र्र महासमितिमा चयन भएका थिए । बैठकमा कृष्णबहादुर थापा मगरअधिवेशनको प्रतिनिधिमा चयन भएका हुन् ।

Related posts

शनिवार अधिवेशन

admin

रेडक्रसद्धारा तीन दिने अभिमुखिकरण

admin

जिम्मेवार कानुन व्यवसायी भूमिका

admin