25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

महासमिति सदस्यमा भट्टराई

दमौली/बिहिबार बसेको महासमितिको बैठकमा लोकतान्त्रिक फोरम तनहुँका जिल्ला अध्यक्ष रहेका दिपक भट्टराई नेपाली कांग्रेसको महासमितिमा चयन भएका छन् । नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम एकीकरणबाट बनेको समायोजन समितिबाट भट्टराइ्र्र महासमितिमा चयन भएका थिए । बैठकमा कृष्णबहादुर थापा मगरअधिवेशनको प्रतिनिधिमा चयन भएका हुन् ।

Related posts

जोशी पौडेलको गृह जिल्लामा युवा नेता गगनको दौडाहा

admin

शेखर कोइराला भन्छन् ‘कांग्रेस नेतृत्वले नैतिक धरातल गुमाएको छ’

admin

ऋषिङ्गको कान्छेमा विद्युतिकरण सम्पन्न

admin