Tanahun Awaj
Uncategorized

साधारण सभा सम्पन्न

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण सभा शुक्रबार दमौलीमा सम्पन्न भएको छ । सभाको उद्घाटन गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमनले गरेका थिए । चुमान सहित जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, पूर्व अध्यक्षहरु प्रदीप काफ्ले, प्रकाशचन्द्र भट्टराई, डम्बर अधिकारीलगायले बोलेका थिए । कार्यक्रममा सचिव उज्वल पौडेल र कोषाध्यष प्रताप रानाले संगठिनिक तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

Related posts

ओलीले पाएनन् विश्वासको मत

admin

फैसला सम्बन्धी कार्यविधिगत व्यवस्था

admin

न्याय निरूपणमा सुनवाईको सवाल

admin