30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

तनहुँमा राष्ट्रिय परिचय पत्र

दमौली/राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आइतबार दमौलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि तनहुँ जिल्लामा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । केन्द्रको अनुसार १ लाख ९४ हजार ५ सय ८७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । गण्डकी प्रदेशमा तनहुँ सहित जम्मा २ जिल्लामा परिचयपत्र वितरण अभियान सञ्चालन गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथी कृष्णकुमार श्रेष्ठ, प्रदेश सांसद आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले बोलेको थिए ।

Related posts

खाने संस्कारमा परिवर्तन

admin

जन्म दर्ता नैसर्गिक अधिकार

admin

केही मिठा बात गरौं !

admin