24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

विभिन्न वडामा सार्वजनिक सुनुवाइ

दमौली/तनहुँको विभिन्न वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मार्फत् वडाको सेवा प्रवाह, कार्यक्रम तथा योजनाको विषयमा स्थानीय वासिन्दाहरुलाई जानकारी दिनुको साथै वडाबाटै जनताको समस्या तथा गुनासो बुझ्ने र सल्लाह सुझाब समेत संकलन गरिएको थियो । बिहीबार व्यास नगरपालिका वडा नं–१०, भानु–१३ तथा शुक्रबार व्यास नगरपालिका वडा नं २ ले उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

Related posts

सवारी तथा यातायात सम्बन्धी कानून र व्यवहार

admin

तनहुँ आयो जोशी, काँग्रेसमा हाउगुजी एक कदम पछाडि, दुइ कदम अगाडि

admin

लगातार सुनवाइ र कार्यान्वयनको अवस्था

admin