30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

जन्मजयन्तीको अवसरमा गणेशमानको शालिकमा माल्यार्पण

दमौली/शनिबार सर्वमान्य नेता गणेशमान सिंहको १०४ औँ जन्मजयन्तीको अवसरमा दमौलीको गणेशमानचोकस्थित शालिकमा माल्यार्पण गरिएको छ । नेपाली कांग्रेस तनहँका सभापति एवं व्यास नगरपालिकाका मेयर बेकुण्ठ न्यौपाने, पूर्वसभापति रघुनाथ पौडेल, गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक, अशोककुमार श्रेष्ठ, ज्येष्ठ राजनितिज्ञ मोतिकुमार श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताद्धारा सिंहको शालिकमा माल्यार्पण गरिएको थियो । सोही अबसरमा नेताहरुले गणेशमान सिंहले देश र जनताको लागि पु¥याएको योगदानको समेत स्मरण गरेका थिए ।

Related posts

अर्को सूचना नभएसम्मका लागि एसइई परीक्षा स्थगित

admin

आठौं दिनमा सातौं तनहुँ महोत्सव

admin

निकृष्टताको हद पार गर्दै भारतीय मिडिया

admin