25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

बस दुर्घटना हुँदा ३७ जना घाइते

दमौली/पृथ्वीराजमार्ग अन्तर्गत व्यास(११, घाँसीकुवामा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन्। भिमादबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नम्बरको बस भिरबाट २० मिटर तल खस्दा ३७ जना यात्रु घाइते भएका छन्। बसले च्यापेर गम्भिर घाइते भएका स्याङ्जा, हरिनाथ नगरपालिका ७ का १३ बर्षिय सनम थापालाई थप उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल लगिएको छ । घटनालगत्तै उपचारका लागि दमौली अस्पताल, व्यास सिटी अस्पताल र रत्नहरि अस्पताल पु¥याइएका घाइतेहरु भने सामान्य उपचार पछि घर फर्केका छन् ।

Related posts

असार र बाँझा खेतहरु

admin

वेपत्ता नागरिकका परिवारको पिडा राज्य नै सुन्न चाहँदैन

admin

आफ्ना नेताको सम्झनामा कांग्रेस तनहू“को शोक सभा

admin