22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

विभिन्न वडामा सार्वजनिक सुनुवाइ

दमौली/तनहुँको विभिन्न वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मार्फत् वडाको सेवा प्रवाह, कार्यक्रम तथा योजनाको विषयमा स्थानीय वासिन्दाहरुलाई जानकारी दिनुको साथै वडाबाटै जनताको समस्या तथा गुनासो बुझ्ने र सल्लाह सुझाब समेत संकलन गरिएको थियो । बिहीबार व्यास नगरपालिका वडा नं–१०, भानु–१३ तथा शुक्रबार व्यास नगरपालिका वडा नं २ ले उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

Related posts

मटुलाई मायाँ गरौं-सम्पादकीय

admin

दुई दिने तरुण प्रशिक्षण तयारी बैठक

admin

पर्यटक बस दुर्घटना हुँदा १० घाइते

admin