19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

दमौली/तनहुँको सिलिङबाट सुनखानीतर्फ पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर शनिबार राति ११ बज सडकबाट १०० मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् ।

Related posts

मास्क लगाउने किन ?

admin

बत्ती नभएको दुर्गम गाउँमा अण्डा उत्पादन

admin

व्यास नपाको स्थानीय तहपछिको ५आंै नगर सभा

admin