22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

दमौली/तनहुँको सिलिङबाट सुनखानीतर्फ पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर शनिबार राति ११ बज सडकबाट १०० मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् ।

Related posts

भानु जयन्ती आज

admin

राष्ट्रपति ज्यू लज्जापनि लजायो

admin

घट्दै कोरोना कहर

admin