30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली/तनहुँको काहुँशिवपुर गाविसका पूर्व उपाध्यक्ष उड बहादुर आले बुधबार साँझ व्यानपा–१३ बेनीकोट स्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् । मसिंर ५ गतेदेखि बेपत्ता भएका ६६ वर्षीय आले नेपाली कांग्रेस रिसिङ गाउँपालिका–१ का सदस्य समेत रहेका थिए । उनको शव परीक्षणको लागि दमौली अस्पतालमा राखिएका स्थानीय पत्रपत्रिकाले जनाएको छ ।

Related posts

निकृष्टताको हद पार गर्दै भारतीय मिडिया

admin

२०८१ बैशाख ६ गतेकाे तनहुँ आवाज साप्ताहिक

admin

शनिवार अधिवेशन

admin