25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

जीर्ण विद्युत पोल फेरिदैं

दमौली/नेपाल विद्युतप्राधिकरण दमौली वितरण केन्द्रले दमौली, भादगाउँ र डिहिगाउँ लगायतका क्षेत्रहरुमा पुराना तथा खिया लागेका विद्युतिय पोल फेर्न थालेको छ । भादगाउँमा भने नयाँ पोल समेत विस्तार गरिने भएकाले मंसिर १५ गतेदेखि २२ गतेसम्म १ हप्ताको लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । दमौली र डुम्रे गरि १२ किमी नाङ्गो तार विस्थापित गरि कालो तार समेत बिच्छ्याइने छ ।

Related posts

कर परीक्षण गर्नु अनिवार्य कि ऐच्छिक

admin

नेपाल–दाहाल अभिष्ट समृद्धि कि सत्ता ?

admin

बीपी विचारको ३७औं स्मृति दिवस

admin