Tanahun Awaj
साहित्य

हाम्राे नेपाल,स्वतन्त्र नेपाल

कमल खनाल

हाम्राे नेपाल,स्वतन्त्र नेपाल
जनगणतन्त्र नेपाल

नेपाल याे भूमिमा
जातजाति धर्म भेष
सबै बाँची रहाेस्

शान्ति छर्दै, नेपालीकाे
मन सुखी बनाउन
हाम्रै घर अाँगनमा
खुशी सधै छाइरहाेस्

एकताकाे हात बाँधी
धनी गरीब सबैकाे
घरकाे चुलाे बलिरहाेस्

हाम्राे नेपाल स्वतन्त्र नेपाल
जनगणतन्त्र नेपाल

Related posts

अँध्यारो जीवन

admin

नामको भोकले दौडिएको एउटा मनुवा

admin

अचम

admin