बन्दिपुर/ बन्दिपुर गाउँपालिका वडा नं. १ कौशलीछापका चार बर्षिया बालक माथि सोमबार विहान चितुवाले आक्रमण गरेको छ । बाबुआमाको साथमा बारीबाट फर्कदै गरेको अवस्थामा चितुवाले आक्रमण गरेको बताईएको छ । पछिल्लो समयमा चितुवाको आक्रमणमा परि तनहुँका दश बालबालिकाले ज्यान गुमाएको बताइएको छ । चितुवा नियन्त्रणमा र सजगता जगाउने कार्यमा सरकारको बजेट धेरै खर्च भए पनि खासै प्रतिफल नदेखिएकोप्रति आमनागरिक चिन्तित देखिएका छन् ।
फेरी चितुवा आक्रमणमा बालक
previous post