समुन्द्र पारीको मायाँ by Tanahu Awaj 14th September 202314th September 2023 14th September 202314th September 2023 126 views महेन्द्रोदय मावि ऋषिङ–५ तनहुँमा अध्ययनरत बालबालिकालाई सहयोग गर्न समुन्द्रपारी जापानबाट आएका लक्की ग्रुपका विद्यार्थी । एक नेपाली दोभाषे सहित २० जनाका समूहमा आएको लक्की ग्रुपले उक्त विद्यालयको शौचालय परिसर सफामात्र गरेन, रङ लगाउने काम समेत आफै गरे । विद्यालयलाई डष्टविन, कुचो, डष्टप्यान, बल, ब्याडमिन्टन लगाएतका सामग्री प्रदान गरेका उनीहरुले पिउने पानीको मसस्या हल गर्न सहयोग पुगोस् भनेर ६ सय मिटर पाइप समेत प्रदान गरे । तस्वीरः पुष्पा थापा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि next post राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन Related Articles पत्रकार रानामाथि दुरव्यवहार 2nd May 2019 कांग्रेस सभापतिद्वारा विभिन्न विभाग गठन तनहुँका भण्डारी, भट्टराई... 5th March 2020 ऋषिङमा घटना दर्ता सप्ताह 6th April 2023 पूर्ण सरसफाईका लागि अन्तरक्रिया 17th February 2019 द्धिजातीय सामूहिक व्रतबन्ध सम्पन्न 27th February 2019 विपद जोखिम न्यूनिकरण तालिम 9th December 2021 गाईजात्रा तथा लाखे नाच–२०८१ (तस्विर) 22nd August 2024 आज सूर्य ग्रहण 26th December 2019 एक महिने कार्यक्रमका साथ काग्रेसको गाउ प्रवेश 17th March 2022 उच्च अदालतमा भरखरै सिफारिस न्यायाधीशद्वयलाइ सम्मान 12th October 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.