25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान पर्व

व्यास गुफामा कात्तिक १ गते देखि संचालन हुँदै आएको सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान पर्वको बुधबार साँझको आरती र होमन मध्ये होमनको दृष्य । यो पर्व विधिवत रुपमा विहिबार समापन गरिने आयोजकले जनाएको छ । विशेषतः समापन कार्यक्रममा जनजाति कल्याण आश्रम,नेपालका केन्द्रिय महासचिव प्रेम थुलुङ राईबाट विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
–फोटोः तनहुँ आवाज साप्ताहिक

Related posts

सरसफाइमा जुट्दै जनप्रतिनिधि र कर्मचारी

admin

एसइई ग्रेडेडलाई शुभकामना तथा सम्मान

Deepak Joshi

व्यासको सरसफाई केन्द्र स्थापना निर्णय विवादमा

admin